बीपीले चिन्तागर्नु भएजस्तै, यतिबेला नेपाली कांंग्रेस पार्टीमा सुकिला–मुकिलाहरुको बर्चस्व स्थापित हुन थालेकोछ । कांग्रेस पार्टीको स्वरुप बदलिएकोछ ।
एकबर्ष अघि भदौ २३ र २४ मा भएको जेनजी विद्रोह नेपालका स्थापित राजनीतिक दलका नेताहरुको असफलता तथा झनझन गीर्दो अवस्थामा पुगेको देशको आर्थिक अवस्थाको नतिजा थियो भन्ने राजनीतिक भाष्य अहिले जताततै सुनिन्छ ।
शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षणपछि, चिकित्सकको सल्लाह अनुसार बाढी पीडितलाई औषधि वितरण गरिएको केएमसीले जनाएको छ ।
हामीले बिभिन्न चरणमा संघर्ष नगरेको भए आज हाम्रो देशमा लोकतन्त्र, संघीयता र गणतन्त्र हुदैन थियो ।
डा. ढकालको विचारमा ‘गगन थापा र विश्वप्रकाशका गतिविधिले ‘घण्टी’लाई भरपूर फाइदा भएकोछ । गगन र बिश्वले खेल्नुपर्ने त क्रिकेट नै थियो । तर, उनीहरु लूडोको खेलमा रमाइ रहेका छन ।
“जेनजीहरुले त मलाई बचाएका हुन । हमला गर्नेहरु जेनजी थिएनन । भिडियोमा हेर्नुस त ।”
काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छिन् ।