निर्धनहरुको उद्धार

तस्विर : राधेश्याम विश्वकर्मा

रुपन्देहीको मर्चावारमा अति विपन्न  परिवारका सदस्यका लागि शीपमूलक तालीमको व्यवस्था गरिएको छ । बैशाखीको अभावमा हिंडडुल गर्न नसक्नेहरुका लागि ह्विलचेयर प्रदान गरिएको छ । यो कार्यक्रम मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको हो ।

टिप्पणी थप्नुहोस्