“कमेडियनहरुको कम्पिटिसन राजनितिज्ञसँग हुन लागेको हो ?” मुन्द्रेसँगको कुराकानी [भिडियो अन्तरवार्ता]

जितु नेपाल ‘मुन्द्रे’ नेपाली हाँस्यब्यङ्य क्षेत्रका लोकप्रिय कलाकार हुन । उनले देशको समसामयिक विषयबस्तुमा केन्द्रित रहेर रुपान्तरण डटकमको नियमित श्रृखंलामा आफ्नो विचार तथा अनुभुति साटेका छन् । देशको समसामयिक विषयमा व्यङ्य गर्न रुचाउने उनको ‘मुन्द्रेको कमेडी क्लब’ नामक टेलिभिजन कार्यक्रम यतिबेला धेरै दर्शकको रोजाइमा छ ।

टिप्पणी थप्नुहोस्