४६ सालपछि हरेक नेपालीलाई कांग्रेस, कम्युनिष्ट वा राजावादीको छाप लगाउने काम भयो : राघवराज रेग्मी [भिडियो अन्तरवार्ता]

  • प्रस्तुति : किशोर नेपाल

राघवराज रेग्मी विगत २५ बर्षदेखि नीति तथा विकासका क्षेत्रमा कार्यरत छन् । उनले नेपालको द्वन्द्ध न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न द्वन्द्धग्रस्त देशको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । रेग्मीले नेपालको विकासको अवस्था, उन्नतीको स्तर र जनताका आवश्यक्ताहरुको बृहत विश्लेषण गर्ने काम पनि गरिरहेका छन् ।

दुई तिहाइ वहुमत प्राप्त सरकारले अघि सारेका नीति तथा विकासका योजनाका बारेमा रेग्मीले रुपान्तरण डटकमको नियमित श्रृखंलामा आफ्नो विचार तथा अनुभव साटेका छन् ।

टिप्पणी थप्नुहोस्