गर्मीले अस्तब्यस्त चितवन र नारायणी

चितवनमा अहिले गर्मीका कारण जनजीवन अस्तव्यस्त छ । तर नारायणी नदीको प्रवाहले यो गर्मीलाई मत्थर बनाउन ठूलो सहयोग गरेको छ । घाम अस्ताउने वित्तिकै नारायणगढ निवासीहरु चिसो हावाका लागि नारायणीको किनारामा पुग्दछन् । प्रस्तुत छ नारायणी नदीको किनारामा सायंकालीन सावजनिक गतिविधिका केही दृश्यहरु:

फोटो : ईश्वर जोशी

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री