टिकापुरमा थरूहट-थारूवान राष्ट्रिय सम्मेलन

टिकापुर, कैलालीमा आज थरूहट-थारूवान राष्ट्रिय सम्मेलन शुरू भयो। २०७२ भदौ ७ मा राजनीतिक आन्दोलनका सन्दर्भमा हिंसामा प्रहरी अधिकारी र एउटा सानो बच्चाको ज्यान गएपछि टिकापुर शहरमा राज्यको तर्फबाट जनतालाई आतंकित तुल्याइएको थियो । आजको सम्मेलन सबै नागरिक बीच सदभावको वातावरण बनाउने प्रयत्न हो । नेपालको थारू समुदाय समान अधिकारका लागि संघर्षरत छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री