कान्तिपुरमा सम्पादकीय नेतृत्व परिवर्तन

काठमाडौं । कान्तिपुर प्रकाशनले प्रधान सम्पादकमा सुधीर शर्मालाई नियुक्त गरेको छ ।

हालसम्मका प्रधान सम्पादक नारायण वाग्ले विदा भएका छन् । सुधीर शर्मा वाग्लेभन्दा अघि पनि प्रधान सम्पादक थिए ।

वाग्लेले फेसबुकमार्फत आफूले कान्तिपुरबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

‘पत्रकारिता र शिर्जनसील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर मैंले पेशागत जीवनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु । कान्तिपुर दैनिकबाट राजीनामा ।’ वाग्लेले आफ्नो फेसबुकमा लेखेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री