नेपाल दशैंमय भएको छ

रोजगारीका क्रममा भारत पसेकाहरु दशैं बोकेर धमाधम फर्किरहेका छन । बेलहिया नाकामा यसको झल्को प्रष्ट देखिन्छ । शहरबाट गाउँ फर्किनेहरुको लर्को उत्तिकै छ । गाउँ–शहरलाई बडादशैंको रौनकले छपप्कै छोपेको छ । दुःख, कष्ट, हैरानी र लुटपाटको सामाना गर्दै नेपालीहरु दशैं लिएर घर फर्किरहेका छन् । वास्तवमा यतिबेला नेपाल दशैंमय भएको छ ।
तस्विर: राधेश्याम विश्वकर्मा

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री