पश्चिम तराइमा छठको उल्लास

यसबर्ष छठ पर्वलाई विदाइ गरिएको छ । नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट व्रतालुहरुले उल्लासमय रुपमा उदाउँदो सूर्यलाई अर्घ दिंदै छठलाई विदा गरेका हुन । रुपन्देहीको रोहिणी गाउँपालिका–१ र २ मा नेपाल र भारतका श्रद्धालुहरुले साझा रुपमा छठ पर्व मनाउने गरिन्छ । उनीहरुले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिए भने आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएका थिए । तस्वीर : राधेश्याम विश्वकर्मा

 

टिप्पणी थप्नुहोस्