पानी जहाजको पूर्वाभ्यास

प्रधानमन्त्री केपी ओलीको ठूलो इच्छा छ समुद्रमा नेपाली जहाज चलाउने । उनको यो महत्वाकांक्षाको तारीफ गर्नै पर्दछ । अहिलेका लागि नेपाली झण्डा फहराएको पानीजहाज सिधै समुद्रमा नपुगेपनि केही उत्साही उद्यमीले नारायणी नदीमा मेसिन बोट चलाएर प्रम ओलीको कल्पना अनुसार भावी समुद्र यात्राको बाटो पहिल्याउन खोजेका छन । बिख्यात फोटो पत्रकार इश्वर जोशी आफनो लेन्सबाट देखाउँदै हुनुहुन्छ नारायणी नदीमा रमाइलो जल–यात्रा –

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री