जाडोमा मधेश : तस्वीरमा रुचि श्रेष्ठका अनुभूति

नेपालको परिचय संसारका सुन्दर मानिएका देशहरुका बीचमा स्थापित छ । देश भनेपछि मधेश अभिन्न अंगका रुपमा समावेश छ । देश प्रकृतिमय छ । कतै सेताम्मे हिउँ खुलेका छन, कतै चकमन्न चलेका छन चीसो सिरेटो । मौसम चीसो छ । यो चीसो मौसमबाट जोगिन सूर्य आफै पनि बिभिन्न अवतारमा देखिएजस्तो लाग्दछन । वातावरण र समयकाबीच सन्तुलन मिलाएर तस्वीर खिच्नु फोटोग्राफरको कला हो । यहाँ प्रस्तुत तस्वीरहरुमा रुचि श्रेष्ठले जाडोमा मधेशमा देखिने मनोरम दृश्यहरु र दैनिक जन–जीवनलाई, बडो सहजताका साथ, बिभिन्न आयाममा समेट्नु भएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री