शान्त निकुन्जमा जनावरको मस्ती:

सधै पर्यटकले भरीभराउ हुने चितवन राष्ट्रिय निकुञ्ज लकडाउनको कारण पर्टकहरुको आवत जावत नहुँदा बन्य जन्तुहरुले शान्तीको महशुस गरेका छन् । लकडाउनले मानिसलाई पिडा महशुस भए पनि दुर्लभ जंगली जनावरहरुलाई भने राहत महशुस भएको छ । तस्वीर : इश्वर जोशी

 

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री