कोरोना महामारीमा सबै चुकेका छन: सांसद, दिब्यमणि राजभण्डारी(अन्तरवार्ता)

काठमाडौं । सांसद दिब्यमणि राजभण्डारीले सरकार जनताप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् । कोरोना भाइरस महामारी सुरु भएदेखि प्रतिपक्षी दलका रुपमा हामीले दिएको सुझाव कार्यान्वयनमा ल्याउन नसक्दा अहिले स्थिति विग्रिएको बताए । जसका कारण महामारी नियन्त्रणमा सबै चुकेको पनि बताए ।

कोरोना भाइरसबाट मुक्त पाउन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो बेसार पानी खानुपर्छ भन्ने कुरामा आफू विश्वस्त नरहेको बताए । महामारीको त्रास बढेपछि विदेशबाट नेपाली आउने क्रम बढेसँगै त्यसको व्यवस्थापनमा सरकार चुकेको पनि उनले आरोप लगाए । यीनै समसामयिक विषयमा रुपान्तरणका तर्फबाट किशोर नेपाल र नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीबीचको कुराकानीः

टिप्पणी थप्नुहोस्