प्रधानमन्त्री ओलीको तिहारको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी हुन ।

बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाइन ।

बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएकी हुन ।

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उनलाइ भाइटीका लगाइदिएकी हुन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री