परिवर्तनको दशबर्षे चक्रब्यूह र संघीय गणतन्त्र
- किशोर नेपाल
आफनो बिबेकको भाषा बोल्ने संविधानविद तथा २०४७ सालको संविधानपछि निर्वाचित प्रतिनिधि सभाको पहिलो सभामुख दमननाथ ढुंगानाको नेतृत्वको संस्था संसदीय अध्ययन तथा बिकास संस्थापनाको आयोजनामा भएको ‘संघीय गणतन्त्र नेपालको संविधानको पुनरावलोकन’मा संविधानविद, कानूनविद, बिचारक र नेताहरुको बाक्लो उपस्थिति थियो । यो उपस्थिति असहज थिएन ।"