यिनीहरु आजको समयमा भौकाल जगाएर महाराजको औचित्य स्थापितगर्ने कुरो गर्छन ।
अन्तराष्ट्रिय सम्बन्धको आधुनिक इतिहासमा कुटनीतिलाई ‘ग्ल्यामराइज’ गर्ने श्रेय अमेरिकाले पाएकोछ ।