वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार परिसरमा मंगलबार बिहान वसन्त श्रवण गरेकी छिन् ।
उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सरेको छ ।