१६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाको लागि मानव अधिकारवादीले अपिल गरेका छन् ।
दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा मंगलबारपनि जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको छ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ ।
पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको छ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले ल्याएका विधेयकलाई संसदले समयमै पास गर्नुपर्ने बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विषयमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेपछि आयोगका पूर्वप्रमुख आयुक्तहरुले चाँडै उपयुक्त निर्णय लिन दबाब दिएका छन् ।"