के शशांकले सुल्झाउलान कांग्रेसको विवाद ?
- किशोर नेपाल
अघिल्लो बर्ष भदौको २३ र २४ गते भएको जेनजी विद्रोहको परिणाम स्वरुप गएको फागुन २१ मा भएको ‘असामयिक’ चुनावले संघीय गणतन्त्र नेपालको शासन, प्रशासन र नियमित खालको सुस्त गतिको राजनीतिमा ठूलो उथल–पुथल ल्यायो ।