वर्तमान प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसभित्र औपचारिक र अनौपचारिक रुपमा हिन्दू राष्ट्रबारे बहस प्रवेश गरेको छ ।
नेपाली समाजमा ‘आमूल’ परिवर्तन ल्याउन लडिएको जनयुद्धको महत्वपूर्ण योगदान रहेकोछ ।
फोटो : पिकसो , द ब्लु पिरियड
आज अपरान्ह आर्यघाटमा अन्तिम बिदाइगर्न आएका जनता–जनार्दनको भीड देखेपछि मैले सोचें, जनतामा सत्य र स्वाभिमानी नेताप्रतिको बिश्वास अलिकति पनि कम भएको छैन ।
दशैं, तिहार र छठपर्व पछि बजार केही सुस्ताएकोछ । चाडपर्वमा ब्यापार बढ्ने गरेपनि चाडपर्वपछि बजार सुनसान जस्तै देखिन्छ ।
फोटो: पिकासो, द ब्लु पिरियड
विदेशिनेको मनमा केही आशा, केही भरोसा र केही विश्वासको छाट देखिएपनि तिनका अभिभावक र परिजनहरुको मनमा गुम्सिएको पीडा आँखाभरी छचल्किइ रहेका हुन्छन ।
सवारी नियन्त्रणका लागि उपत्यकाका सडकमा राखिएका ६५ वटा ट्राफिक लाइट मध्ये अहिले २३ वटाले काम गरिरहेका छन । बाकी ४२ वटा बिग्रिएका छन ।