मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित गोहीहोली खोलामा निर्माणहुन लागेको पुलको एक विशेष समारोहबीच शिलान्यास गरिएपछि यहाँका जनता खुशी भएका छन ।
काठमाडौें कपन निवासी मुनिन्द्रप्रसाद दाहाल मुटुका दीर्घरोगी भिनाजु खिलानाथ पोखरेलको उपचारका लागि भदौ १९ गते केएमसी आएका थिए ।
अचेल नेपालमा प्रचलित सामाजिक संजालहरुमा ‘कन्स्पिरेसी थ्योरी’, मतलब, षडयन्त्रको सिद्धान्तको निकै चर्चा छ ।
वि.सं. २०५४ मा सिनामङ्गल, काठमाडौंमा स्थापित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी) राजधानीकै व्यस्त अस्पताल हो ।
आज बिहान प्रकाशित ‘सरकारको मुखपत्र’ भनिने समाचारपत्र पढदा जानकारी पाइयो : दाइकी धर्मपत्नी तथा नेपाल सरकारका परराष्ट्रमन्त्री डा.आरजु ‘राणा’ देउवा आजैदेखि थाइल्याण्डको राजधानी बैंककमा आयोजनाहुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसल कमिशन फर एशिया एण्ड दि प्यासिफिक’ को ८१ औं सत्रमा सहभागीहुन त्यसतर्फ जानु भएकोछ ।
वर्तमान प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसभित्र औपचारिक र अनौपचारिक रुपमा हिन्दू राष्ट्रबारे बहस प्रवेश गरेको छ ।
नेपाली समाजमा ‘आमूल’ परिवर्तन ल्याउन लडिएको जनयुद्धको महत्वपूर्ण योगदान रहेकोछ ।
फोटो : पिकसो , द ब्लु पिरियड