प्राध्यापक डा.सुवेदीको नाममा स्थापित पुरस्कारबाट अमेरिकी प्राध्यापक विजयी
- रुपान्तरण
द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ । सोसाइटीले ‘के सही भयो ?’ नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।