वेष्ट इन्डिजविरुद्ध नेपालको शानदार जित
- रुपान्तरण
नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सनसनीपूर्ण जित हासिल गरेको छ । घरेलु कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।