सभापति देउवाले राजाले हुर्काएका कम्युनिस्टहरु अहिले आफैं राजा बनेको बताए ।""
दाहाल–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको जानकारी सहितको पत्र पठाएको थियो ।"
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ ।""
तीन चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेपछि चौथो चरणको कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।""
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ ।
उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।""
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका थिए ।""