एमाले ओली पक्षको संसदीय बोर्डमा खनाल र नेपाल !
- रुपान्तरण
नेपाल कम्युनिष्ट पार्टी एमाले ओली समूहको बिहीबार सम्पन्न संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।