प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेस नेताको तीन बुँदे असहमति
- रुपान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति कांग्रेसमा असन्तुष्टि देखिएको छ । चार जना नेताले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधमामन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।