नेपालको संसदमा प्रधानमन्त्री वालेन्द्र साहको यो भनाइले राजनीतिमा एकप्रकारको तरंग ल्याएकोछ ।
गगनलाई सभापति बनाउन रचिएको यो खेलमा आर्थिक र औद्योगिक क्षेत्रका धुरन्धर खेलाडीहरुको प्रभावशाली सक्रियता थियो ।
जेनजी आन्दोलनले गणतान्त्रिक व्यवस्था स्थापितगर्न प्रतिबद्ध भएका राजनीतिक दलहरुलाई छिन्नभिन्न पार्यो ।
संविधान ऐच्छिक होइन, यसको मर्मलाई कुल्चन मिल्दैन प्रधानमन्त्रीज्यू ।
सरकारको विरोध गर्नुपर्दा विरोधीहरुले कालो झन्डा देखाउने गरेका छन ।
नेपाली कांग्रेसको एउटा धारले “हामी बदलियौँ, अब हामीलाई देश बदल्नु छ” भनेर चुनावमा आफूलाई प्रस्तुत गर्दापनि यसपटक नागरिकले कांग्रेसलाई पत्याएनन ।
उनी ‘एडभेन्चरिष्ट’ नेता हुन । उनको मनशाय छोटो बाटोबाट अर्थात ‘अध्यादेश’ मार्फत शासन चलाउने रहेको देखिन्छ । यसलाई नेपालमा निर्वाचित ‘हुकुमी’ शासनको प्रारम्भिक ‘पदचाप’ पनि भन्न सकिन्छ ।
जेनजी आन्दोलनका नाममा असामाजिक तत्वहरुबाट घाइते भएका देउवा अहिले काठमाडौंमा छैनन ।