इतिहासको कालखण्डमा कहिलेकाहीँ यस्ता पात्रहरूको उदय हुन्छ, जसको व्यक्तिगत जीवनको आरोह–अवरोहले समकालीन राजनीतिकै दिशालाई परिवर्तनतिर अग्रसर गराउँछ ।
नेपाली कांग्रेसमा ‘स्टार पोलिटिसियन’ को हैसियत राख्नुहुने कांग्रेसका महासचिव तथा सांसद गगनकुमार थापा र अर्का महासचिव तथा सांसद विश्वप्रकाश शर्मा यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ ।
संघीय राजधानीसंग जोडिएको नुवाकोट जिल्लाका पहिलो जननिर्वाचित बामपन्थी जनप्रतिनिधि(सांसद) गणेश पण्डितलाई अमेरिका भ्रमणमा गएको एउटा आरोप लाग्यो ।
जेन्जी विद्रोहले थला पारेको नेपाली राजनीति आजसम्म पनि राम्ररी बौरिन सकेको छैन । विद्रोहकै कारण थला परेका दुइवटा सत्तासीन राजनीतिक दल – नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) आ–आफनै आन्तरिक भुमरीमा फँसेका छन ।
देश टुक्र्याएर बेग्लै मधेश देश स्थापनागर्ने एजेण्डा बोकेर नेपाल आएका सीके राउत त्यही एजेण्डा प्रयोग गरेर नेपालको राजनीतिमा चर्चित बनेका हुन । यही बिन्दूबाट उनी संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
सेनाको यो प्रवन्धले संघीय गणतन्त्र नेपालको संविधान र संवैधानिक प्रक्रियाहरुको कति सम्मान हुने हो ? यसले देशलाई फाइदा–बेफाइदा के गर्ने हो ?
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा मधेशका सम्मानित नेता महन्थ ठाकुरले आगामी फागुन २१ गतेका लागि प्रस्तावित संघीय संसदको चुनाव सम्पन्नहुने बारे आफू आशंकित रहेको बताउनु भएकोछ ।
अप्रील १४, २००५ मा भएको त्यो युद्दमा थापाको एउटा प्लाटूनले झण्डै पचास माओवादीको एकैरातमा संहार गरेको थियो। सेना भीर मुनी थियो, माओवादी माथि।