कर्णालीको रुकुममा एक सातामा अक्सिजन प्लान्ट संचालन हुने
- रुपान्तरण
कोरोना संक्रमितहरुको उपचारको लागि अक्सिजन अभाव भइरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको कारण संक्रमितहरुको संख्या बढीरहेको र उपचारको क्रममा अक्सिजन नभएर ज्यान गुमाउनेहरुको संख्या बढीरहको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।