प्रधानमन्त्री वालेन भोटेकोशी दुर्घटनाको लगत्तै मोटर गाडीमा चढेर नुवाकोट जिल्लाको सदरमुकाम विदूर पुग्नु भएको थियो ।
युवा र पाका, पुराना र नयाँको दोहोरी एक पटक फेरी सतहमा देखापरेकोछ । यो बहस जति पटक सतहमा आउछ त्यति नै यो कति सतही कुरो हो भन्ने विषयमा नेपालीहरु प्रष्ट हुदै गएकाछन ।
विश्वेश्वरप्रसाद कोइरालाको नाम नेपाली इतिहासमा लोकतन्त्रको पर्याय जस्तै छ । तर विडम्बना, उनको योगदानको कदर हरेक दिन क्रमशः धुमिल हुँदै गएको अनुभूति हुनथालेको छ ।
हालका राजनीतिक आन्दोलन र उद्वेलनले नेपालका छिमेकी देशहरूसँगको सम्बन्धमा केही फेरबदल ल्याएको संकेत देखिएको छ ।
बीपी कोइराला भन्नुहुन्थ्यो : सत्यको ‘मुख’ थुनेपछि झूठको ‘थुतुनो’ खुल्दछ ।
यतिबेला नेपाली कांग्रेस पार्टीका नेता–कार्यकर्ताहरु पारस्परिक विरोध र प्रतिस्पर्द्धामा लागेका छन । देशको राजनीतिक अवस्था सन्तुलित छैन ।
‘सदर’ टुँडिखेलको मध्यविन्दूमा रहेको सैनिक मन्चमा आयोजनाहुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने छैनन ।
बालेन संसदीय पद्धतिमा बिश्वासगर्ने ब्यक्ति होइनन ।