रवि लामिछनेका पार्टी अमेरिकन पार्टीको फोटोकपी !
- रुपान्तरण
नेकपा (एमाले०क) अध्यक्ष केपी शर्मा ओली आफ्ना विपक्षी र विरोधीहरुको आलोचना गर्न निकै माहिर छन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गर्न भ्याएका छन् । अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन ।