पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन
फुस्रे व्यारेकबाट विहान धनकुटा तर्फ हिंडाउनु अघि सर्दुको किनारमा वीपीलाई खाजा खुवाइएको थियो ।"
सभामुखले सरकारको विरुद्धमा मुद्दा हाल्दै हिंडेको र किर्ते काममा लागेको आरोप पनि ओलीले लगाए ।""
बैठकले पार्टीको १४औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।"
सभापति देउवाले राजाले हुर्काएका कम्युनिस्टहरु अहिले आफैं राजा बनेको बताए ।""
दाहाल–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको जानकारी सहितको पत्र पठाएको थियो ।"
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ ।""
तीन चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेपछि चौथो चरणको कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।""