अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने
- एजेन्सी
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै सीमा नाका खुला गर्ने जानकारी गराएको हो ।