रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
युवा र पाका, पुराना र नयाँको दोहोरी एक पटक फेरी सतहमा देखापरेकोछ । यो बहस जति पटक सतहमा आउछ त्यति नै यो कति सतही कुरो हो भन्ने विषयमा नेपालीहरु प्रष्ट हुदै गएकाछन ।
काठमाडौंमा हुन लागेको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा साउन २१ गते रोकिएको भन्ने खबर बाहिरियो ।
शेरबहादुर देउवा साउन २८ गते काठमाडौं फर्किंदै हुनुहुन्छ । यता, ‘मूल कांग्रेस’ वीपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइरालाको कमाण्डमा छ ।
नेपालीले विभिन्न सरकारका अनेकौं ‘सय दिन’ देखि, भोगी र बिर्सिइ पनि सकेका छन । तर, यहाँ त्यो भन्दा महत्वपूर्ण कुरा, यो सरकारको गतिविधि हेर्दा लाग्दछ : राष्ट्रिय स्वतन्त्र पार्टी आफैले चुनाव लड्नु, जित्नु र सरकार बनाउनुको उद्देश्य नै बिर्सिइ सकेको छ ।
गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच गोकर्णेश्वर नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।
अहिलेसम्म गगनको राजनीति अरुलाई दोषारोपण गरेरै टिकेको छ । उनी ३० वर्षदेखि राजनीतिमा छन्, तर आजसम्म कुनै ठोस उपलब्धि हासिलगर्न सकेका छैनन । कुनै परिवर्तन ल्याउन सकेका छैनन् ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ ।
परिणाममुखी कार्यसम्पादन मार्फत जनताका आवश्यकता र अपेक्षाको सम्बोधनगर्ने, मुलुकको विथोलिएको थिति ‘बसाल्ने’ र आर्थिक विकासगर्ने संकल्प सहित प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार विचारहीन र संकीर्ण कार्यशैलीका कारण ‘सुविधाको सयदिन’ वित्नासाथ आलोचित हुन थालेको छ ।