रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र यतिबेला अस्तव्यस्त छ । करोडौँका अत्याधुनिक उपकरण थन्क्याइएको छ भने कार्यकारी निर्देशकको एकाधिकारपूर्ण निर्णयले विशेषज्ञ डाक्टरहरु कामविहीन भएका छन् ।"
काठमाडौंको चाबहिलमा रहेको नेक्सस मोबाइल सपले सामसुङ ब्राण्डको ‘एस सिरिज’ मा सय प्लसको रेकर्ड बनाएको छ ।
काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ ।""
कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को समापन भएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहबाट साउन ३२ गते शुभारम्भ भएको एक्जिबिट भदौ १ गते शनिबार चर्चित गायिका एलिना चौहानको प्रस्तुतीसँगै समापन भएको छ ।
लायन्स क्लव काठमाडौं, लियो क्लब मीनभवन र सिष्ट लायोनटिक २०२४–२५ का नव निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइएको छ । पदाधिकारीहरुलाई डिस्ट्रिक ३२५ डि गर्भनर लायन सुरेन्द्र प्रकाश वलायेले पदस्थापना गराएका हुन् ।""
मित्रराज घिमिरे एक शिक्षासेवी हुन् । तर उनी लोककाब्यबारे जानकार छन् । लमजुङ, गोर्खा, तनहुँ र गोर्खा जिल्लाका मौलिकतासँग परिचित उनी लोकगीत, लोकसंस्कृति र लोकभाकामा रमाउँदै वाल्यकाल छिचोलेका हुन् । लमजुङमा जन्मिएकाले मित्रराज पूर्वीय संस्कृतसँग बढी सामीप्यता पनि राख्छन् । किनकी उनका सिर्जनामा पूर्वीय काब्यसौन्दर्यको छनक पाउन सकिन्छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् । माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा रहेको सगर्व बताए ।