किशोर नेपाल - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

लेखक परिचय

किशोर नेपाल

किशोर नेपाल (सन् १९५२ - ) नेपालका वरिष्ठ पत्रकार हुन् । उनी साहित्यकारका रूपमा पनि परिचित छन् । उनको जन्म सन् १९५२ जुन ६ मा नुवाकोट जिल्लाको झिल्टुङमा भएको हो । उनले एम ए , नेपाली संस्कृति, इतिहास र मानवविज्ञान (त्रिभुवन विश्वविद्यालय) र पत्रकारिता तथा संचार (लेल्याण्ड स्टानफर्ड जुनियर युनिभर्सिटी, क्यालिफर्निया, संयुक्त राज्य अमेरिका) बिषयमा उच्च अध्ययन गरेका छन्।