मलको कथा उस्तै, अभाव उस्तै
- रुपान्तरण
धान रोप्ने मुख्य सिजनमा रासायनिक मलको अभाव खड्किएपछि नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेपछि नेताहरु सरकारको कार्यशैलीविरुद्ध उत्रिएका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाले असारको मसान्तसम्मा मल नआउने ठोकुवा गरेका छन् ।"