१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो ।"
परिसरमा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्बत् १८८४ मा चढाएको घण्ट छ ।"
उनले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।
कम्पनीले बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गर्ने जनाएको छ।
‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन ।