अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिइएको छ ।
चीन सरकारले चीनभित्र बनेका कम्तीमा पनि १६ बटा खोपलाई परीक्षणको अनुमति दिने भएको छ ।
अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो ।