कांग्रेस सभापतिका उम्मेदवार निधिका प्रतिबद्धता र योजनाहरु
- रुपान्तरण
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन् । विहीबार एक समारोहबीच ‘वैचारिक रुपमा स्पष्ट कांग्रेस, गतिशील कांग्रेस, जनतासँग जोडिने कांग्रेस । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस’ नारासहित आफ्नो प्रतिवद्धता र योजनाहरु सार्वजनिक गरेका हुन् ।