सरकारलाई एमसीसी परियोजना अनुमोदन गर्न सकस
- रुपान्तरण
पाँच दलीय गठबन्धनको सरकारलाई बहुप्रतिक्षित र वहुचर्चित एमसीसी परियोजना अनुमोदन गर्न सकस भएको । आइतबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी)बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएपछि सरकार थप अफ्ठयारोमा परेको छ ।