एमसीसी संसदबाट पारित नगर्न चेतावनी
- रुपान्तरण
एमसीसी खारेजको माग गर्दै विभिन्न राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले लगायतका विभिन्न राजनितिक दलहरुले एमसीसी संसदबाट पारित नगर्न चेतावनी दिए ।