प्रधानमन्त्री बन्न लालायित छैन, तर कांग्रेस पछि हट्दैन्
- रुपान्तरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका छन् । आइतबार बुढानिलकण्ठस्थित निवासमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक ‘नेपाली जन जातीय संस्कार र संस्कृति’ को विमोचन गर्दै देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका हुन् ।