रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन्
राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आब्हान गरेपछि नेपाली राजनीति थप गर्माएको छ ।
वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले यही वैशाख २५ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
बुधवार पिसिआर परीक्षणका लागि स्वाब दिएका प्रतिनिधि सभाका चार सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि हुनेमा जसपाका सांसद लक्ष्मणलाल कर्णसहित सांसदहरू रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन्।
छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।"
। नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (एमाले)नेतृत्वको सरकार कोरोना महामारीको दोस्रो लहरसंगै मानवीय जीवनको रक्षा गर्न असक्षम रहेको आरोप लगाएको छ ।
तत्कालिन धरान नगर पञ्चायतका प्रधानपञ्च प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठको बुधवार काठमाडौंमा निधन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।