रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ । भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामा सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन भएनन् ।
गण्डकी प्रदेश सरकारले स्वतन्त्र सांसद् राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालय फुटाएर मन्त्री बनाएको छ ।
नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णय कुरेर बसिएको स्पष्ट पारेको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले बल्लबल्ल मानेको छ, अब जसपाले निर्णय दिएपछि त्यो प्रक्रिया अगाडि बढ्छ भने ।
कोभिड–१९ दोस्रो लहरको संक्रमण प्रदेश–१ मा पनि बढेपछि पूर्वका प्रमुख धार्मिक स्थलहरुमा तिर्थयात्रीहरुले गर्दै आएका पूजा अर्चना बन्द भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा आएका छन् ।