रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।
सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ।""
व्यस्त बजार क्षेत्रमा कर्कश आवाजमा हर्न बजाउँदै हुँइकिने मोटरवाइकवालाहरु लाई ध्वनी प्रदुषणले मानिसमा पर्ने नकारात्मक असरका बारेमा अब बुझ्नुपर्ने भएको छ ।
गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडिओ)हेरफेर गरेको छ ।
ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गरेका छन् ।"
आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ ।"
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिएकी छिन् ।"
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।"