रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
हाम्रा पाठक, शुभचिन्तक र सम्पूर्ण नेपाली जनतामा विजया दशमी अर्थात दशैंको मंगलमय शुभकामना !
यो पूरै साताको तातो राजनीतिक खवर बनेकोछ : नेपाली कांग्रेस । यसको मुख्य विन्दूमा रहेका छन – साविकका सभापति शेरबहादुर देउवा र भृकुटी मण्डपमा आयोजित बिशेष अधिवेशनले बनाएका सभापति गगन थापा ।
गिरिजाप्रसाद कोइराला फाउन्डेशनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनीलकुमार शर्माले सम्हालेका छन् ।
नेपालीहरु एकपटक फेरी एकोहोरिएका छन । यो पटक राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय मुद्दामा एकोहोरिएका छन : पर्यावरण न्यायको मुद्दामा ।
बीपीले चिन्तागर्नु भएजस्तै, यतिबेला नेपाली कांंग्रेस पार्टीमा सुकिला–मुकिलाहरुको बर्चस्व स्थापित हुन थालेकोछ । कांग्रेस पार्टीको स्वरुप बदलिएकोछ ।
एकबर्ष अघि भदौ २३ र २४ मा भएको जेनजी विद्रोह नेपालका स्थापित राजनीतिक दलका नेताहरुको असफलता तथा झनझन गीर्दो अवस्थामा पुगेको देशको आर्थिक अवस्थाको नतिजा थियो भन्ने राजनीतिक भाष्य अहिले जताततै सुनिन्छ ।
शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षणपछि, चिकित्सकको सल्लाह अनुसार बाढी पीडितलाई औषधि वितरण गरिएको केएमसीले जनाएको छ ।
यो घटनाको आज १५ दिन पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी, नुवाकोट–२ क स्थानीय कमिटीले पहिलो पटक आज घटनाले पुर्याएको क्षति बारे स्थानीय विवरणको खुलासा सामाजिक संजाल मार्फत गरेको छ ।