रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
चुनावी भविष्यवेत्ताहरु दावी गर्दैछन : यसपटक रास्वपा नामधारी नयाँदलको पक्षमा “सुनामी” आउनेछ । सुनामी निर्माणको शब्द होइन, विध्वंशको प्रतीक हो ।
दुई दिन अघि फेसबूकमा एउटा वाक्य खुब ‘भाईरल’ भयो, “आज राती परिसकेकोले सोविता गौतम भोली मात्रै बिजेता घोषित हुने ।” – सेतोपाटी
नेपाल बिरुद्ध चीनले औपचारिक, अनौपचारिक कुनै पनि किसिमले यस्तो आक्रोश प्रकट गरेको इतिहास थिएन । चीनका पुराना राजदूत नेपालबाट फिर्ता भएर नयाँ आउन बाँकी छ ।
भूमध्य सागरको द्वीप समूह मध्येको एउटा द्वीप–राज्य माल्टाबाट सिंगापुर हुँदै पोखरामा अवतरित निजी बिमान चढेर आउने त्यो रहस्यमयी व्यक्ति को थियो ?
फागुन २१ गते हुने भनिएको आमनिर्वाचनको उल्टो दिन गिन्ती शुरु भइसकेकोछ । केही पुराना अनुहारहरु पर्दाबाट बाहिरिएका छन भने धेरै नयाँ अनुहारहरु उम्मेदवारका रोलमा प्रकट भएका छन ।
भदौ २३ को त्यो दिन नेपाल केपी ओलीको सरकारले चलाएको थिएन। देश लोकरंजक सामाजिक संजालले चलाएको थियो। अहिलेका अनुमानित प्रधानमन्त्री बालेन्द्र साहले पर्दा पछाडिबाट भदौ २४ को तानाबाना बुनेका थिए।
इतिहासको कालखण्डमा कहिलेकाहीँ यस्ता पात्रहरूको उदय हुन्छ, जसको व्यक्तिगत जीवनको आरोह–अवरोहले समकालीन राजनीतिकै दिशालाई परिवर्तनतिर अग्रसर गराउँछ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित गोहीहोली खोलामा निर्माणहुन लागेको पुलको एक विशेष समारोहबीच शिलान्यास गरिएपछि यहाँका जनता खुशी भएका छन ।