रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विषयमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेपछि आयोगका पूर्वप्रमुख आयुक्तहरुले चाँडै उपयुक्त निर्णय लिन दबाब दिएका छन् ।"
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए नहट्ने बताएका छन् ।
बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।"
सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार नै फेरि सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो ।"
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज संचालन गरि भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् ।
सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ ।"
सरकार र प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी विप्लव समूहले वार्ताटोली गठन गरेका छन् ।"
रुकुम पश्चिमको एक विद्यालयमा छोरा बुहारीद्वारा स्वर्गीय आमाको नाममा शैक्षिक अक्षय कोषको स्थापना गरिएको छ ।