रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कम्पनीले बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गर्ने जनाएको छ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ ।
नेपाली कांग्रेसतर्फ संकेत गर्दै डा. भट्टराईले पार्टीगत र व्यक्तिगत स्वार्थमा लागेर प्रतिगमनकारी कदमविरुद्ध नगए इतिहासमै अक्षम हुने टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन अपरिहार्य भएको जिकिर गरे ।
‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन ।
उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।""
‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याएने तयारी मात्र गरेको हो"""
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका थिए ।""